Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कोरोना संक्रमणदर वृद्धि भएसँगै नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।
एक सूचना जारी गर्दै निगमले उक्त आग्रह गरेको हो । कोरोना संक्रमण बढेपछि विदेशमा सावधानीका उपाय अपनाउन थालिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij