Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मुख्यमन्त्री कार्कीले सपथ लिँदै

मुख्यमन्त्री कार्कीले सपथ लिँदै

  • काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार पद तथा गोपनियताको सपथ लिँदैछन्। उनी आइतबार साँझ मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    onlinepatrika
    Arghakhachi

    कार्कीले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी अनुसार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    AGNI GROUP

    कार्कीले सोमबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। तर, भागबण्डा नमिलेका कारण कुन पार्टीले कुन मन्त्रालय पाउने र कसले प्रतिनिधित्व गर्ने टुंगो लागेको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij