Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

इराकमा हिंसात्मक आक्रमण : सातजना सुरक्षाकर्मी मारिए

इराकमा हिंसात्मक आक्रमण : सातजना सुरक्षाकर्मी मारिए

  • काठमाडौ । इराकको सलाहुद्दिन प्रान्तमा भएको एक हिंसात्मक आक्रमणमा परेर सातजना सुरक्षाकर्मी मारिएको बताइएको छ। शनिबार सो हमला भएको थियो । इराकको सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij