Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु

प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु

  • काठमाडौं । प्रतिनिधि सभाको पहिलो अधिवेशन सोमबार सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पहिलो अधिवेशनको पहिलो बैठक सुरु भएको हो । ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

    AGNI GROUP

    गत मङ्सिर ४ गते प्रतिनिधि सभाको निर्वाचनबाट सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij