
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । गायक बैरागी मोक्तानको स्वरमा रहेको 'नयाँ त बर्ष एक बर्ग,ल्होछार हाम्रो यो पर्ब' बोलको ल्होछार गीत सार्वजनिक भएको छ । नेपाल अञ्जना क्रियशन युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
तामाङ्ग जातिहरुको महान पर्ब तामाङ्ग ल्होछार सम्बन्धित गीतमा निमातेम्बा थोकर र प्रजिना तितुङ्को प्रस्तुती रहेको छ । गीतको शब्द कृष्ण योन्जन तामाङले लेखेका हुन् भने गीतको संगीत गायक मोक्तान आफैंले भरेका छन् । त्यस्तै, गीतको एरेन्ज जोगलाल लामाले गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij