Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वाग्मती प्रदेशका सभामुख पाठकले लिए पद तथा गोपनियताको शपथ

वाग्मती प्रदेशका सभामुख पाठकले लिए पद तथा गोपनियताको शपथ

  • काठमाडौँ । वाग्मती प्रदेशका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई सपथ गराएका हुन् । पाठक राप्रपाका केन्द्रीय महामन्त्रीसमेत हुन् । पाठकले ६२ मत ल्याउँदै विजयी भएका थिए ।

    onlinepatrika
    Arghakhachi

    पाठकलाई सत्ता गठबन्धनका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को समर्थन रहेको थियो । आज दिउँसो उनको अध्यक्षतामा प्रदेश सभाको बैठक संचालन हुनेछ । सो बैठकले प्रदेशसभाको उपसभामुखको निर्वाचन मिति तथा प्रक्रिया तोक्ने जनाइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij