Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन्।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनलाई शपथ खुवाएकी हुन्। आज प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन्। नयाँ मन्त्रीहरूले आज शपथ लिएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij