Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीसँग बेलायती राजदूत निकोला पोलिटको भेटवार्ता

प्रधानमन्त्रीसँग बेलायती राजदूत निकोला पोलिटको भेटवार्ता

  • काठमाडौँ । नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि राजदूत पोलिट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    आजको भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएका थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij