Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

  • काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज छापावाल सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

    AGNI GROUP

    त्यसैगरी बिहीबार चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij