Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

 ईश्वरी न्यौपानेलाई सभामुखमा लोसपाको समर्थन

 ईश्वरी न्यौपानेलाई सभामुखमा लोसपाको समर्थन

  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सभामुखको निर्वाचनमा ईश्वरी न्यौपानेलाई मत दिने भएको छ। सभामुखको उम्मेदवारको प्रस्ताव माथिको छलफलमा भाग लिँदै लोसपा सांसद शरतसिंह भण्डारीले आफूहरुको समर्थन न्यौपानेलाई रहेको बताए।

    onlinepatrika
    Arghakhachi

    बिहीबार प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन हुँदैछ। एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभामा लोसपाका चार जना सांसद रहेका छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij