Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले गजुरेललाई राजनीतिक सल्लाहकार बनाउने निर्णय गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    गजुरेल नेकपा माओवादी केन्द्रका उपवमहासचिव पनि हुन् । गत मंसिरको आम निर्वाचनमा सांसदका लागि माओवादी पार्टीका पुराना नेता भए पनि गजुरेलले टिकट पाएका थिएनन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij