Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • काठमाडौं । संघीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकले दुईवटा प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ।

    onlinepatrika
    Arghakhachi

    संघीय संसदको महासचिव डा.भरतराज गौतमका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथि  छलफल  गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ।

    AGNI GROUP

    यस्तै, बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि विचार  गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    rastriya-shaba_20230124124541.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij