Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकी उपविदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेटवार्ता

अमेरिकी उपविदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेटवार्ता

  • काठमाडौँ । अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालयले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जनाएको छ।

    AGNI GROUP

    उक्त भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, अमेरिकी राजदूत डिन थम्प्सनलगायत दुई देशका अन्य अधिकारीहरू पनि सहभागी थिए। प्रधानमन्त्री कार्यालयले ट्विटरमा लेखेको छ, ‘द्वीपक्षीय सहकार्यका विविध विषय र पारस्परिक हितका अन्य विषयमा पनि छलफल भएको छ,’।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij