Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज छापावाला सुनको मूल्य १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत आइतबार छापावाला सुनको मूल्य १ लाख ६ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८ सय रुपैयाँका कारोबार भइरहेको छ ।

    AGNI GROUP

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij