Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

 माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

 माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  • काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बस्नेछ।

    onlinepatrika
    Arghakhachi

    सोमबारबाट शुरू भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij