Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चिसोका कारण १ सय ६८ जनाको मृत्यु

चिसोका कारण १ सय ६८ जनाको मृत्यु

  • अफगानिस्तानमा तालिवान नेतृत्वको प्रकोप व्यवस्थापन मन्त्रालयले देशमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु भएको जनाएको छ। खामा समाचारका अनुसार प्रकोप प्रबन्धन अधिकारी रहमान जाहिदले एक भिडियोमा देशमा २४ धण्टा खराब मौसमका कारण १ सय ६८ जनाको मृत्यु पछिल्लो १ महिनाभित्र भएको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    जाहिदका अनुसार अफगानिस्तानमा सयौं घरहरू भत्किएका छन् र देशभरि ८० हजार गाईवस्तुको मृत्यु भएको छ। जसले कमजोर परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक प्रभाव पारेको छ।

    AGNI GROUP

    अफगानिस्तानका मौसम पूर्वानुमान अधिकारीहरुले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij