Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उच्च अदालतद्वारा टुकुचा उत्खननमा रोक

उच्च अदालतद्वारा टुकुचा उत्खननमा रोक

  • काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरले अघि बढाएको टुकुचा उत्खननमा रोक लगाएको छ । अदालतले उक्त प्रकरणमा रिट जारी हुने फैसला सुनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले काठमाडौं महानगरले गरेको टुकुचा उत्खनन कानुन विपरीत भएको ठहर गरेको हो ।

    AGNI GROUP

    काठमाडौं महानगरले भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । त्यसपछि उच्च अदालत पाटनमा त्यसविरुद्ध रिट परेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij