Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन गणेशराज पोख्रेल नियुक्त

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन गणेशराज पोख्रेल नियुक्त

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन गणेशराज पोख्रेल नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बैंकको ४१औँ सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोख्रेललाई चयन गरेको हो । आगामी ४ वर्षको कार्यकालका लागि उनी प्रमुखमा नियुक्त भएको बैंकले जनाएको छ । स्थापना कालदेखि नै पोख्रेल बैंकमा आबद्ध रहेका छन् ।

    AGNI GROUP

    पोख्रेलले आफ्नो कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैकिङ तथा अन्य डिजिटल एवं ट्रान्जेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको बैंकको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij