Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल लाइफको नाफामा २३७ प्रतिशतको वृद्धि

नेपाल लाइफको नाफामा २३७ प्रतिशतको वृद्धि

  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा २ सय ३७ प्रतिशतको उछाल आएको जनाएको छ ।

    AGNI GROUP

    गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड बराबर खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड बढी आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij