Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मन्त्रिपरिषदको बैठक आज बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि प्रधानमन्त्री दाहालले पहिलो पटक मन्त्रिपरिषदको बैठक सोमबार अपरान्ह चार बजे बोलाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उक्त बैठकमा मन्त्रालयका विभिन्न एजेण्डाका विषयमा छलफल हुने र त्यस बाहेक सरुवा बढुवका विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ । आइतबार रास्वपा सरकारबाट बाहिरिएपछिको परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij