Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

  • काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति कुकुरलाई बचाउने क्रममा ज७प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा धनुषाकै मुखियापट्टीका ४४ वर्षीय विजयकुमार साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij