Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रातोपुलमा शव फेला

रातोपुलमा शव फेला

  • काठमाडाैं ।  काठमाडौंको रातोपुलमा शव फेला परेको छ । मंगलबार बिहान एक पुरुष सडकमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij