Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

४.२७ अंकले बढ्यो नेप्से

४.२७ अंकले बढ्यो नेप्से

  • काठमाडाैं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ। यससँगै सूचक २१८१.६१ विन्दुमा अडिएको छ। यस सेसनमा ३६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    onlinepatrika
    Arghakhachi

    ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ। यस अवधिमा कुल ९५ वटा कारोबार भएको हो। ३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ।‍

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij