Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै

सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी हुने भएको छ । एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेताले सरकारमा सहभागी हुने बताए ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका एकजना मन्त्रीले आज शपथ लिने उनले जानकारी दिए । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि शुक्रबार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कमल शाहले पनि आज शपथ लिँदैछन् । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij