Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रियसभा सांसद दशौंदीले लिए शपथ

राष्ट्रियसभा सांसद दशौंदीले लिए शपथ

  • काठमाडाै‌ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले शपथ लिएका छन । दशौंदीले राष्ट्रियसभाका सम्माननीय गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद दशौंदीले पद तथा गोपनियताको सपथ लिएको संघीय संसद सचिवालयले जनाएको छ । 

    AGNI GROUP

    यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–र्वाचनबाट नेकपा एमालेका सांसद दशौंदी निर्वाचित भएका थिए । गण्डकी प्रदेशका सांसद खिमलाल भट्टराईले राजिनाम दिए पछि उक्त स्थानमा दशौंदीले आएका हुन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij