Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

४८ गाई गोरु प्रहरीको नियन्त्रणमा

४८ गाई गोरु प्रहरीको नियन्त्रणमा

  • काठमाडौं । भारततर्फ लैजाँदै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ। सम्सीस्थित दशगजाबाट डोर्‍याउँदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वटा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार पक्राउ पर्नेमा सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन्। फरार रहेका अरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij