May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । यातायात मजदुरले काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात ठप्प पारेका छन् । यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । यो समाचार तयार पार्दा सम्म कुनैपनि गाडी चलेका छैनन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij