Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच बिहीवार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटका क्रममा दुई नेताबिच समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको बताइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij