Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

तत्काल इन्टरनेट तार नकाट्न उच्च अदालत पाटनको आदेश

तत्काल इन्टरनेट तार नकाट्न उच्च अदालत पाटनको आदेश

  • काठमाडौं । उच्च अदालत पाटनले इन्टरनेटको तार नकाट्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले आज सो विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

    images
    images
    images

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । भाडा नतिरेको, सम्झौता नवीकरण नगरेको भन्दै प्राधिकरणले तार काटिरहेको छ ।

    आइस्पानले प्राधिकरणले पटकपटक तार काट्नेदेखि इन्टरनेट उपकरण जफत गर्नेलगायतका काम गरिरहेको भन्दै निषेधाज्ञायुत आदेश मागेको थियो ।

    आगामी फागुन १६ गतेका लागि उक्त मुद्दाको पेशी तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij