Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मुम्बइमा चन्द्र भण्डारीको उपचार सुरु, अवस्था स्थिर 

मुम्बइमा चन्द्र भण्डारीको उपचार सुरु, अवस्था स्थिर 

  • काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । भारतको मुम्बइमा उपचार सुरु भएको र शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया हुने तय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अहिले उनको अवस्था स्थिर रहेको छ । बुधबार राति घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी घाइते भएका थिए । विस्फोटमा घाइते भएकी उनकी आमाको आज बिहान निधन भएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij