Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक आइतबार बस्दैछ। बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा आज बिहान ११ बजेदेखि बस्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    AGNI GROUP

    यसैगरी, जसपाले नेकपा एकीकृत समाजवादी पार्टीलगायत अन्य साना दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij