Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बाजुरामा ५‍.२ रेक्टर स्केलको भूकम्प

बाजुरामा ५‍.२ रेक्टर स्केलको भूकम्प

  • काठमाडौं । सुदूर पहाडी जिल्ला बाजुरामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प आज दिउँसो १ बजेर ४५ मिनेट जाँदा गएको हो । 

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिच्छिया केन्द्रविन्दू बनाएर ५‍.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण भएको क्षतिबारे थप जानकारी आउन बाँकी छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij