Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दै

एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दै

  • काठमाडौं । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा बिहान ११ बजे शुरु हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ । त्यसका साथै सरकारमा बसिरहने र वा बाहिरिने भन्ने बारेमा पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij