Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

  • काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । यो बैठक चालु अधिवेसनको छैटौं बैठक हो ।

    onlinepatrika
    Arghakhachi

    लगभग एक महिनापछि प्रदेश सभाको बैठक बस्न लागेको छ । यसअघि माघ २० गते बैठक बसेको थियो । सचिवालयका सदस्यका अनुसार  बिजनेशको अभावमा लुम्बिनी प्रदेश सभा सक्रिय हुन नसकेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij