Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हङकङमा अनिवार्य मास्क लगाउने नियम हट्यो

हङकङमा अनिवार्य मास्क लगाउने नियम हट्यो

  • हङकङमा ९४५ दिन अर्थात लगभग ३१ महिनापछि अनिवार्य मास्क लगाउन पर्ने नियम हटेको छ। योसँगै विश्वमा कोभिडसँग सम्बन्धित सबैभन्दा लामो प्रतिबन्धको पनि अन्त्य भएको छ ।

    onlinepatrika
    Arghakhachi

    हङकङका नेता जोन लीले भने, ‘अब हङकङमा भाइरस नियन्त्रणमा छ र फेरि फैलिने कुनै ठूलो सङ्केत छैन।’ हङकङमा अनिवार्य मास्क लगाउनुपर्ने नियम जुलाई २०२० मा लागू गरिएको थियो। मास्क नलगाउनेलाई ५२ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने नियम थियो।

    AGNI GROUP

    हङकङले कोरोनासँग लड्न चीनको प्रयासलाई अपनाइरहेको छ। यसमा शून्य कोभिड रणनीति पनि समावेश छ। हङकङमा जुन प्रकारको प्रतिबन्ध लगाइएको थियो त्यसले व्यापारलाई धेरै नोक्सान पुर्याएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij