Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडं । आज आइतबार सुनचाँदीको भाउ बढेको छ । आज छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। आज एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij