Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाले ममता झालाई मतदान गर्दै

रास्वपाले ममता झालाई मतदान गर्दै

  • काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई मतदान गर्दैछ। जसपा र एमालेको उम्मेदवारप्रति असहमति राख्दै रास्वपाको अनौपचारिक बैठकले जनमत पार्टीकी उम्मेदवारलाई मत दिने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    उपराष्ट्रपति निर्वाचनका लागि रास्वपाले पार्टीको पदाधिकारी र सांसदहरुको संयुक्त बैठक नै डाकेको थियो। तर निर्वाचन आयोगले बैठक बस्न रोक लगाएपछि रास्वपाले अनौपचारिक रुपमा ममता झालाई मतदान गर्ने निर्णय गरेको जनाएको छ।

    AGNI GROUP

    उपराष्ट्रपति पदका लागि बिहान १० बजेदेखि मतदान जारी छ। ३ बजेसम्म हुने मतदानपछि आज साँझै नतिजा पनि सार्वजनिक गर्ने आयोगको तयारी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij