Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा मंगलबार बिहान सुरु भएको बैठकमा प्रधानमन्त्री पु‍ष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागितालगायतका समयसामयिक विषयमा छलफल गर्ने जनाइएको छ । 

    AGNI GROUP

    पार्टीको केन्द्रीय कमिटीका एक नेताका अनुसार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समावजादीले पनि पार्टीको तर्फबाट सरकारमा कसलाई पठाउने भनेर निर्णायक छलफल गर्न लागेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij