Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

नेप्से ३.१२ अंकले बढ्यो

नेप्से ३.१२ अंकले बढ्यो

  • काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक ३.१२ अंकले बढेको छ । नेप्से ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३६६.८२ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    यो सेसनमा १८ कम्पनीको १ हजार ९६१ कित्ता सेयर ७ लाख ४६ हजार ८४३ रुपैयाँमा खरिदबिक्री भएको छ । ३२ पटक भएको कारोबारमा १६ कम्पनीमध्ये १२ को मूल्य वृद्धि भएको छ भने ३ कम्पनीको घटेको छ । बाँकी १ को स्थिर रह्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij