Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव

बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव

  • काठमाडौं । गृह मन्त्रालयले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । त्यस्तै उनीसँगै श्यामलाल ज्ञवाली पनि आईजीपी हुने तीव्र प्रतिस्पर्धामा छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij