Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बढ्दो दरमा कोरोना संक्रमण, एकै दिन ३४ जना संक्रमित

बढ्दो दरमा कोरोना संक्रमण, एकै दिन ३४ जना संक्रमित

  • काठमाडौँ । नेपाल अहिले कोरोना संक्रमण दर तीव्र रुपमा बढीरहेको छ । अहिले कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । १३३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिएमा बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न मन्त्रालयको सुझाव छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij