Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेविसंघद्वारा सानेपामा धर्ना र नाराबाजी

नेविसंघद्वारा सानेपामा धर्ना र नाराबाजी

  • काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा धर्ना र नाराबाजी गरेका छन्। पार्टीको कार्यसम्पादन समिति बैठक अघि नेविसंघले धर्ना र नाराबाजी गरेको हो। नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै धर्ना र नाराबाजी गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    नाराबाजी सुरु भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेविसंघका सभापति शेर्पासँग असन्तुष्ट बनेका नेविसंघकै विद्यार्थीहरूले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा शनिबारदेखि रिले अनशन थालेका छन्।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij