Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सुनको भाउमा नयाँ रेकर्ड

सुनको भाउमा नयाँ रेकर्ड

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २ हजार रुपैयाँले बढेको छ ।

    images
    images
    images

    योसँगै हिजो मंगलबार १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै हिजो १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    यता, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij