Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली सेनाको साइबर स्पेशमा हमला गर्ने पक्राउ

नेपाली सेनाको साइबर स्पेशमा हमला गर्ने पक्राउ

  • काठमाडौँ । नेपाली सेनाको साइबर स्पेशमा साइबर हमला गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले स्याङजा घर भएका २१ वर्षीय सागर ढकाललाई नियन्त्रणमा लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    पोखरामा डेरा गरि बस्ने घरधनीको इन्टरनेट प्रयोग गरि ढकालले साइबर हमला गरेको देखिएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर उनीविरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij