Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादी संसदीय दलको बैठक आज बस्दै

माओवादी संसदीय दलको बैठक आज बस्दै

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको जनाएको छ । अहिलेसम्म नेकपा माओवादी केन्द्रले  दलको उपनेता चयन गरेको छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij