Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सुनचाँदीको मूल्य यथावत, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य यथावत, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौैँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य यथावत रहेको छ ।

    images
    images
    images

    हिजो आइतबार १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै हिजो १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको छ । 

    यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कायम भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij