Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्रि-ओपन सेसनमा नेप्से १.६४ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से १.६४ अंकले घट्यो

  • काठमाडौँ । प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ । योसँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री भएको र ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ ।

    images
    images
    images

    त्यस्तै यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा घटेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij