Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने

भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने

  • काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार) बिहान ६ घण्टा सबैखाले उडान र अवतरण अवरुद्ध हुने भएको छ।

    onlinepatrika
    Arghakhachi

    विमानस्थलले जारी गरेको सूचनाअनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्मका लागि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका सबै उडान अवरुद्ध हुने भएको हो।

    AGNI GROUP

    विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरणका लागि विमानस्थलमा अनलाइन यूपीएस जडान गरिन लागेकोले भोली बिहानको उडान र अवतरण सेवा अवरुद्ध हुने भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

    यस समयमा यात्राको कार्यतालिका रहेका यात्रुले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरेर आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij