Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सेन्ट जेभियर्सको भर्ना पुनः सुचारु !

सेन्ट जेभियर्सको भर्ना पुनः सुचारु !

  • ललितपुर । जावलाखेलमा संचालित सेन्ट जेभियर्समा भर्ना पुनः सुचारु भएको छ । महानगरपालिकाले भर्ना प्रक्रिया पारदर्शी नभएको भन्दै कक्षा १ को भर्ना अभियान रोकेको थियो । पटकपटक सम्बन्धित पक्षसँगको छलफलपछि बल्ल भर्ना सुचारु भएको हो । 

    onlinepatrika
    Arghakhachi

    जेभियर्सका आधिकारिक स्रोतले भने, ‘महानगरले हामीलाई भर्ना सुचारुको लागि पत्राचार गरेपछि भर्ना पुनः सुचारु गरिएको हो ।'

    AGNI GROUP

    NAMELIST OF THE CANDIDATES FOR DOCUMENT SCREENING ON APRIL 22, 2023 (2080/01/09)

     

    यो पनि पढ्नुस् । 

    फुकुवा पत्रको प्रतिक्षामा सेन्ट जेभियर्स !


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij