Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

  •  काठमाडाैं । कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहीवार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो। 

    onlinepatrika
    Arghakhachi

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उनी बिहीबार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको हो।

    AGNI GROUP

    उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij